नेपालमा विमान दुर्घटनाको इतिहासः
सन् १९५५ मा कालिंगा, एयरको विमान सिमरामा दुर्घटना, २ को मृत्यु,
१९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौँमा दुर्घटना, १४ को मृत्यु,
१९५८ मा इण्डियन एयरलाइन्स टिकाभैरवमा दुर्घटना, २० को मृत्यु,
१९६० मा एनएसीको विमान भैरहवामा दुर्घटना, ४ को मृत्यु,
१९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना, १० को मृत्यु,
१९६२ नेपाल एयरलाइन्स ढोरपाटनमा दुर्घटना, ६ को मृत्यु,
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना, ३५को मृत्यु,
१९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना, १ को मृत्यु,
१९७० मा रोयल फ्लाईट जोमसोममा दुर्घटना, १ को मृत्यु,
१९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना, ३१ को मृत्यु,
१९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना, ५ को मृत्यु,
१९७६ मा नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना, ६ को मृत्यु,
१९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना, ६को मृत्यु,
१९८१ मा विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० को मृत्यु,
नेपाल एयर लाइन्स १९८४ मा भोजपुरमा दुर्घटना, १५को मृत्यु,
१९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना, २५ को मृत्यु,
१९९२ मा थाई एयरको विमान रसुवाको घ्याङफेदीमा दुर्घटना, ११३ को मृत्यु,
१९९२ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाडामा दुर्घटना, १६७ को मृत्यु,
१९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, २ को मृत्यु,
१९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना, १को मृत्यु,
१९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना, १८ को मृत्यु,
१९९८ एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना, ३ को मृत्यु,
१९९८ मा नै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना, १ को मृत्यु,
१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना, ५ को मृत्यु,
१९९९ मा लुप्थान्सा एयरको विमान काठमाडौंको भस्मासुर डाँडामा दुर्घटना, ५ को मृत्यु,
१९९९ मा नेकोन एयरको विमान काठमाडौंको रामकोटमा दुर्घटना, १४ को मृत्यु,
१९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना, १० को मृत्यु,
२००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना, २५को मृत्यु,
२००१ मा फिष्टेल एयरको विमान रारा तालमा दुर्घटना, ४ को मृत्यु,
२००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना, ४को मृत्यु,
२००२ मा कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा, १८को मृत्यु,
२००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको विमान दुर्घटना, ३ को मृत्यु,
२००५ मा रामेछापमा एयर डाइनेष्टिकको विमान दुर्घटना, ३ को मृत्यु,
२००६ मा जुम्लामा यती एयरलाइन्सको बिमान दुर्घटना, ९ को मृत्यु,
२००६ मा लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटना, १९ को मृत्यु,
२०१० मा मकवानपुरमा अग्नी एयरको विमान दुर्घटना, १४को मृत्यु,
२०१० मै खोटाङ्गबाट उडेको तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ को मृत्यु,
२०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९को मृत्यु,
२०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना, १५को मृत्यु,
२०१२ मा भक्तपुरमा सीता एअरको डोर्नियर विमान दुर्घटना हुँदा विमानमा सवार सवै १९को मृत्यु,
२०१४ मा नेपाल एयरलाइन्सको बिमान अर्घाखाँचीमा दुर्घटना, १८ को मृत्यु,

Post a Comment

 
Top