काठमाडौँ ७ फागुन – भर्खरै भारतमा सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालाइ स्वर्ण जिताउनामा गोलरक्षक विकेश कुथु एक नायक साबित् भए । फाइनलमा उनले भारतीय खेलाडीको कडा प्रहारलाई सानदार बचावट गर्दै नेपाललाई उपाधि दिलाउन महत्वपुर्ण योगदान गरे।
नेपालका गोलरक्षक विकेश कुथु भन्छन- शिर ठाडो गरेर हिड्न सक्ने भयौं(ताजा अन्तर्वार्ता) READ MORE NEWS

Post a Comment