यी हुन् १७ भाग्यमानि डिएसपी, जो एसपीमा बढुवा भए (नामसहित) READ MORE NEWS A+ A- Print Email काठमाडौं, ९ फागुन । नेपाल प्रहरीका १७ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको छ । उनीहरूको शुक्रबार बढुवा गरिएको हो ।कार्यदक्षता र संगठनमा पुगाएको योगदानको कदर स्वरुप यी १७ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Post a Comment